सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय युवा संघ नेपालगन्ज उप-महानगरपालिकाको संयोजकमा खान

नेपालगन्ज, सत्तारूढ ढल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकटको युवा संगठन राष्ट्रिय युवा संघ नेपालगन्ज उपमहानगरपालिकाको संयोजको जिम्मेवारी इमान खान पाएका छन् ।


बुधबार राष्ट्रिय युवा संघ बाँकेले जिल्ला कमिटी र स्थानिय निकायका कमिटिको टुङ्गो लगाए संगै खानलाई उपमहानगरपालिका संयोजकको जिम्मेवारी तोकिएको हो ।


त्यसैगरी जानकारी गाँउपालिकाको संयोजकको जिम्मेवारी अशोक भण्डारीले पाएका छन् । साथै क्षेत्र न. ३(ख)को सह-सयोजकको जिम्मेवारी बिकाश बर्माले पाएका छन् ।


लामो समय पछि राष्ट्रिय युवा संघ बाँकेले जिल्लाका आठ वटा स्थानीय निकायको साथै जिल्ला कमिटिको टुङ्गो लगाएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »