सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रुकुम घटनाका मृतक परिवारलाई १० लाख दिईने

काठमाडौँ । सरकारले रुकुमको चौरजहारी घटनाका मृतकलाई प्रतिपरिवार १० लाख दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घटनाका मृतकलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।

मंगलबार निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मृतकलाई आर्थिक सहायताका साथै घाइतेको उपचार खर्च बेहोर्ने जानकारी दिए।

चौरजहारीमा जेठ १० गते भएको घटनामा परी जाजरकोटका ६ जना युवाको मृत्यु भएको थियो। घटनामा १२ युवा घाइते भएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »