सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउन खुकुलो पार्न माग गर्दै न्युरोडका व्यापारी प्रदर्शनमा उत्रिए

काठमाडौँ । सरकारले लकडाउन खुकुलाे पारी सुरक्षित तवरले पसल–व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राख्दै न्युराेडका व्यवसायीहरू सडक प्रदर्शनमा उत्रेका छन् ।

बुधबार न्युराेड, रञ्जना गल्ली, धर्मपथलगायतका ठाउँमा प्रदर्शन गरेका छन् । हातमा विभन्न नारा लेखेका प्लेकार्ड बाेकेर उनीहरू प्रदर्शनमा सहभागी थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »