सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल राष्ट्रिय महासंघको केन्द्रिय सदस्यमा कल्पना शर्मा मनोनित

नेपालगञ्ज । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय कार्यसमितिको सदस्यमा कल्पना शर्मा मनोनित हुनुभएको छ ।

उनी लामो समय देखि व्यापर व्यवसायीमा लागेकी सरल र सोच्छ छवि गरेका व्यवसायी नारी हुन् । त्यसैले अरु व्यवसायी भन्दा उनी सबैकाे राेचाइमा परेकी व्यापरी हुन् भने संघर्षशीन नारीकाे रूपमा चिरपरिचत पनि हुनुहुन्छ ।

व्यवसायमा आफ्नो अमुल्य समय दिएर, गरिब, दुःखीहरुको पीडा बुझेर सहयोग समेत गर्दै आइरहेकी छन । नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघले उच्च मुल्यांकन गर्दै केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »