सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लुम्विनी प्रदेश सरकारको कुल वजेट ४० अर्व ९५ करोड

नेपालगञ्ज, लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि ४० अर्ब ९५ करोड बराबरको बजेट मंगलबार प्रदेशसभामा सार्वजनिक गरेको छ । बजेटमा यसपटक पनि नेपालगञ्जलाई महानगरपालिका बनाउन बजेट छुट्टाइएको छ ।

चालु आर्थिक वर्षमा ३७ अर्ब ३५ करोड रुपैयाँ बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा साढे ३ अर्ब बढीको बजेट ल्याएको हो । मंगलबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक, मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »