सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लोकप्रिय लोकप्रिय सन्देश दैनिकको अभियानमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी सदस्य अतुल गुप्ताको सहयोग


नेपालगञ्ज, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी सदस्य तथा (The cake & Bakery) का संचालक अतुल गुप्ताले लोकप्रिय सन्देश दैनिकले संचालन गरेको अभियानका लागि सहयोग गर्नुभएको छ ।

लोकप्रिय सन्देश दैनिकले पत्रिका वितरक तथा संचारकर्मीको सहयोगका लागि संचालन गरिरहेको अभियान अन्तर्गत विपी चोक कमिटीका सदस्य गुप्ताले सहयोग गर्नुभएको हो ।

उहाँले पाँचजनाका लागि आवश्यक खाद्यान्न (१० किलो चामल, १ किलो दाल, एक किलो नुन, दुई किलो आलु, एककिलो प्याज, एउटा साबुन र एक प्याकेट खाने तेल सहयोग गर्नुभएको पत्रिका प्रबन्धक दिनेश ठाकुरले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »