सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लौकाको बीउ मायालाई चिनो दिदै अमिर मोक्तान, भिडियो सहित

अहिलेको तामाङ गीत संगीत बजारमा एकपछि अर्को भिडियोमा अभिनय गर्दै आएका मोडल अमिर मोक्तानको फेरी अर्को म्युजिक भिडियो “मायाको चिनो लौकाको बिउ” सार्वजनिक भएको छ । यस गीतमा किरण ब्लोनको शब्द रहेको छ भने योगेश लामाको संगीत तथा संगीत संयोजन रहेको छ । किरण ब्लोन र निरमाया तामाङले यस गीतमा आवाज दिएका छन् । पर्पल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई सुमन खड्काले अडियो मिक्सिङ गरेका हुन् ।

भिडियोमा अमिर मोक्तानका साथमा गंगा तामाङ, रश्मिला तामाङ र किरण ब्लोनको अभिनय रहेको छ । यस गीतको भिडियोलाई कबिन योञ्जनले निर्देशन र बल कुमार मगरले छायांकन र सम्पादन गरेका हुन् ।

“मायाको चिनो लौकाको बिउ” भिडियो

भर्खरै

सम्बन्धित खबर

Language »