सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वडा प्रहरी कार्यालयलाई नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष (चुन्ना)को सहयोग


नेपालगञ्ज, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दसल वाहिद मन्सुरी (चुन्ना)ले कोभिड संक्रमण नियन्त्रणका लागि अग्रमोर्चामा खटिएको प्रहरीलाई सर्जिकल सामान सहयोग गर्नुभएको छ ।

चुन्नाले वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक डिल्लीवहादुर खड्कालाई मास्क र सेनिटाईजर सहयोग गर्नुभयो ।

May be an image of one or more people, people standing and outdoors

चुन्नाले कोभिडको पहिलो लहरमा पनि कोभिड रोकथाम र नियन्त्रणका लागि विभिन्न ब्यक्ति र संघ संस्थालाई सहयोग गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »