सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वरिष्ठ स्त्रीराेग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना सङ्क्रमण

काठमाडौं ।डा. भोला रिजाललाई कोरोना सङ्क्रमण देखापरेको छ ।

आफू र श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

डा. रिजाल अहिले ह्याम्स हस्पिटल, धुम्बाराहीको आइसोलेसनमा रहनुभएको छ ।

उहाँमा सामान्य लक्षण देखा परेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »