सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर कोरेनाबाट मृत्यु हुनेको सङ्ख्या ९ लाख ३१ हजार नाघ्यो, २ करोड ९४ लाख संक्रमित

काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ९ लाख ३१ हजार नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेहरुको संख्या ९ लाख ३१ हजार २ सय ७२ पुगेको हो।

हालसम्म २ करोड ९४ लाख १२ हजार ६ सय ९६ जना संक्रमित भएका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या १ करोड ९९ लाख ७० हजार ६ सय ८ छ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ भने संक्रमितको संख्यामा पनि अमेरिका सबैभन्दा अगाडि छ।

अमेरिकामा ६६ लाख २ हजार ९ सय ८१, भारतमा ४९ लाख ३० हजार २ सय ३६, ब्राजिलमा ४३ लाख ४५ हजार ६ सय १०, रुसमा १० लाख ६९ लाख ८ सय ७३ र पेरुमा ७ लाख ३३ हजार ८ सय ६० जना संक्रमित भएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »