सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा दुई करोड १३ लाख कोरोना संक्रमित, ७ लाख ६३ हजारको मृत्यु

काठमाडौं। विश्वभर कोरोना संक्रमित हुनेको संख्या दुई करोड १३ लाख ५७ हजार आठ ९० पुगेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबारसम्म एक करोड ४१ लाख ५१ हजार सात सय ६६ जना संक्रमणमुक्त भएको जनाएको छ ।

हाल सक्रिय संक्रमित ६४ लाख ४२ हजार सात सय ३७ जना छन् ।

डब्लुएचओले कोरोना संक्रमणबाट सात लाख ६३ हजार तीन सय ८७ जनाको मृत्यु भएको जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »