सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वीर अस्पतालमा कार्यरत डाक्टरमा कोरोना पुष्टि

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कार्यरत एक चिकित्सकलाई कोरोना पुष्टि भएको छ।

इन्टरनल मेडिसिन विभागमा कार्यरत चिकित्सकलाई कोरोना पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

हाल उनी सोही अस्पतालको आइसोलेसनमा रहेका छन्।

यसअघि बुधबार र मंगलबार अस्पतालमा उपचाररत ३ बिरामीलाई कोरोना पुष्टि भएको थियो।

डाक्टर र बिरामीलाई कोरोना पुष्टि भएपछि अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »