सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वीसीवी 11 र एसिया 11 बीच टी-20 म्याच हुने : विराटको कप्तानीमा परे सन्दिप

बीसीवी बंगलादेश क्रिकेट बोर्ड लेवल्ड ११ र एसिया ११ बीच टी-20 म्याच हुने भएको छ । बंगलादेशका संस्थापक शेख मुजिव नुर रहमानको १०० औ जन्मजयन्तीको अवसरमा मार्चमा यो खेल गर्न लागिएको हो ।

विराट कोहली कप्तान रहेको एसिया ११ मा नेपालका सन्दिप लामिछाने पनि परेका हुन् । टी-20 फ्रेन्च लिगमा उनी नेपालका ग्लोबल स्टार हुन् । यस्तै केएल राहुल , शिखर धवन, तमिम इकवाल, लिटोन दास, ॠषभ पन्त, मुस्फिकर रहिम,थिसरा परेरा, रासिद खान, मिस्तफिजुर रहमान,लासिथ मालिङ्गा, मोहम्मद सामी, कुलदीप यादव र मुजिर उर रहमान टोलीमा परेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »