सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शनिवार देखि जिल्ला भित्र सञ्चाल सवारी पास खारेज

काठमाडाैँ । जिल्ला भित्र सवारी सञ्चालन गर्न दिएकाे पास पनि खारेज गर्ने गृह मन्त्रालयले निर्णय गरेकाे छ ।

गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार शनिबारबाट लागू हुने गरी यो निर्णय भएकाे छ ।’

यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »