सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्रीमानसँग विवाद पछि प्रमिला लामा असार १५ गतेदेखि बेपत्ता

काठमाडौं । काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं.१० वाल्टिङको अन्दाजी ३० वर्षको प्रमिला लामा असार १५ गतेदेखि हराइरहेकी छिन् ।

श्रीमान साइला तामाङसँग सामान्य विवाद हुँदा महालक्ष्मी नगरपालिका इमाडोलमा बस्दै आएको प्रमिला लामा कोठाबाट निस्केर हिडेको सारा खबरलाई स्थानीय रोज तामाङले जानकारी दिएका छन् ।

एक सन्तान रहेको प्रमिला लामा श्रीमान सँग सामान्य विवाद पछि कोठाबाट हराईरहेको बताईएको छ ।
आमा सञ्चमाया तामाङ र बुबा राम तामाङको छोरी हुन प्रमिला लामा । अहिले सबैले मिलेर खोजि गरिरहेको स्थानीय रोज लामाले सारा खबरलाई जानकारी दिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »