सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संचारकर्मी सिङ्ग मोक्तान गीत लेखन तर्फ, “मायाला जोङ” गीतको प्रोमो सार्वजनिक

संचारकर्मी सिङ्ग मोेक्तानको शब्द रहेको तामाङ गीत “मायाला जोङ”को प्रोमो सार्वजनिक भएको छ । गीतमा विशाल काल्तन र जितु लोप्चनले स्वर भरेका छन् भने विशाल काल्तनकै संगीत रहेको छ ।

दिपेश प्रधानले ऐरन्ज र मिक्सिङ गरेको उक्त गीतको आधिकारिक प्रोमो गीतकार सिङ्ग मोक्तानको ब्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीत सुन्नुहोस् ;

भर्खरै

सम्बन्धित खबर

Language »