सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संसद शान्ता चौधरीकाे फिटनेस सेन्टर तथा व्यूटी पार्लर व्यवसाय

काठमाडाैँ । संसद शान्ता चौधरीले काठमाडौंमा फिटनेस सेन्टर तथा व्यूटी पार्लर व्यवसाय सुरु गरेकी छिन्।

राजनीति पेशा नभई सेवा भएको भन्दै उनले कोटेश्वरमा फिटनेस सेन्टर तथा व्यूटी पार्लरको सुरुवात गरेको जानकारी दिएकी हुन्।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन, ‘राजनीति पेशा होईन सेवा हो। हामी राजनीति गर्नेहरु उद्यमशील बनेर आफ्नो खुट्टामा उभिन पर्दछ भन्ने मान्यता राख्दछु। त्यसैले आजबाट काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा ब्यूटि पार्लरको शुरुआत गरेको छु।’

भर्खरै

सम्बन्धित खबर

Language »