सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संसारका करिब दुई अर्ब मानिस लक डाउनमा

कोरोना भाइरसको विश्वव्यापी महारमारीका कारण संसारका करिब दुई अर्ब मानिस आंशिक वा पूर्ण लक डाउनमा बस्न बाध्य भएका

छन्।

यो विश्वको जनसंख्याको एक चौथाईभन्दा बढी हो।

मंगलबार साँझसम्ममा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या करिब ४ लाख पुग्न लागेको छ।

३ लाख ९५ हजारभन्दा बढी संक्रमित भएका छन् भने १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। एक लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन्। एजेन्सी

भर्खरै

सम्बन्धित खबर

Language »