सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ

काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अन्दाजी २१ वर्षीय सुरेश तिम्सिना छन् ।

दक्षिणकालीमा हत्या गरिएका युट्युबमा भाइरल महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा २१ वर्षीय सुरेश तिम्सिनालाई पक्राउ गरेको छ ।

सन्तोषी सुब्बा विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी थिइन् ।
प्रहरीका एक अधिकारीका अनुसार तिम्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ ।

उनले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको पाइयो,’ ती अधिकारीले भने ।

भर्खरै

सम्बन्धित खबर

Language »