सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सप्तरीमा घूससहित एक नायबसुब्बा पक्राउ

सप्तरीमा भूमि सुधार तथा मालपोत कार्यालयका नायबसुब्बा घुस सहित रङ्गेहात पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिँदै गर्दा नायबसुब्बा कृश्णबल्लभ ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

ठाकुरलाई कार्यकक्षबाटै सेवाग्राहीबाट १३ हजार घुस रकम लिँदै गर्दा पक्राउ परिएको आयोगले जनाएको छ । जग्गा सम्बन्धि काम गराउन ठाकुरले उक्त घुस लिएको अख्तियारको दाबी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »