सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सबैलाई मोहित पार्ने रेनु थापाको बोल्ड अवतार

काठमाण्डौ । कोरोना भाईरस ले थलिएको मनोरन्जन क्षेत्र को ब्यापार बिस्तारै पुरानै ठाउँमा आउने बाटोमा अगाडी बढ्दै गर्दा केहि नयाँ प्रतिभा हरुको पनि अनुहार बजारमा देखिन थालेको छ । यस्तै एक नयाँ प्रतिभा हुन् रेनु थापा मोडलिङ् क्षेत्रमा प्रवेश गरेको छोटोसमयमानै ठुलो पर्दाको चलचित्रमा नायीकाको भुमिका गरेकी उनि काठमाण्डौको भैसेपाटी कि हुन् । हेरौ उनको बोल्ड अवतार (फोटो फिचर)

भर्खरै

सम्बन्धित खबर

Language »