सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजबादी महिला संघ बाँकेद्वारा महिलाहरुको हरितालिका तिजमा दरखाने कार्यक्रम सम्पन्न


नेपालगज भदौ २२ गते । समाजबादी महिला संघ बाँके नेपालगन्जद्वारा आयोजित महिलाहरुको माहान चाड हरितालिका तिज मिलन तथा दर खाने कार्यक्रम जिल्ला समन्वय समिति बाँकेमा भब्यता साथ सम्पन्न भएको छ ।

No description available.
No description available.
No description available.
No description available.


सो कार्यक्रम प्रमुख आथित्यता समाजवादी महिला सघ नेपाल केन्द्रिय सदस्य, समाजवादी पार्टी प्रदेश न. ५ कोषाध्यक्ष कि अम्बिका काफ्ले,समाजवादी पार्टी नेपाल बाँकेकी नेतृ पुर्ब सभाषद सन्ध्या देवलगायतको सहभागीता रहेको थियो ।

No description available.

सो कार्यक्रम समाजबादी महिला संघ बाँके कि ऊषा गौतमको अध्यक्षतामा सम्पन्न गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »