सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजसेवि राजु श्रेष्ठ को कामको प्रसंसै प्रसंसा

कोरोना भाईरस कोभिड १९ को प्रभाव ले केहि समय देखि बन्द रहेको का म पा १६ को म्हेपी मन्दिर मा वीजया दशमी शुभ दीपावली नेपाल संवत ११४१ तथा छठ पर्व २०७७ को अवसर पारेर समाज सेवी राजु श्रेष्ठ ले मन्दिर को गेट बाट मन्दिर को मुल स्थान सम्म झिलिमिलि बत्ति फिट गरेका छन् ।
आफ्नो निजि लगानिमा बत्ति हालेका राजु श्रेस्ठ लाई एक कार्यक्रमका बिच सम्मान गर्दै उहाँको काम को प्रसंशा समेत गरिएको थियो ।
समाज सेवी राजु श्रेष्ठ को शभापतित्व, म्हेपी मन्दिर ब्यबस्थापन समितिका कार्यबहाक अध्यक्ष तथा कामपा १६ का वडा सदस्य समेत रहेका जीवन मानन्धर को प्रमुख आतित्थ्य मा भएको कार्यक्रम मा बिभिन्न क्षेत्र मा काम गरिरहेका सामाजिक अभियान्ता हरु ,स्थानिय वासिन्दा र पत्रकारहरु को उपस्थिति रहेको थियो ।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथि मानन्धर ले आफु भर्खर मात्र कोरोना पिडित भएर निस्केको बताउदै कोरोनालाई ख्याल ख्याल नमान्न शुझाव समेत दिएका थिए । २ हप्ता होम आईसुलेसन मा बस्दाको अनुभव सुनाउदै मानन्धर ले नेपाल सरकार को निर्णयानुसार नै मन्दिर हरु बन्दगरिएको ले यसलाई खोल्ने बारेमा आफु बोल्न नमिल्ने बताएका छन्। तर पनि स्थानिय वासिन्दा तथा मन्दिर ब्यबस्थापन ले भौतिक दुरि कायम गराई मन्दिर को पुजा आजा गराउन सक्ने वातावरण भए मन्दिर खोल्न पहल गर्न सकिने उनलए वताएका छन् । यस्तै अझ धेरै राजु श्रेष्ठ हरु म्हेपी मन्दिर को लागि आवस्यक रहेको भन्दै श्रेस्ठ को काम को खुलेर प्रसंसा गरेका थिए ।
पछिल्लो समय सिन्धुपाल्चोक को बाढिपहिरो पिडित लाई राहत बाढ्ने देखि बिभिन्न सामाजिक काम मा सकृय भुमिका निभाएको भन्दै कार्यक्रम का सबै बक्ता हरु ले राजु श्रेष्ठ को प्रसंसा गर्का थिए । कार्यक्रम को सहजकर्ता को भुमिका बालाजु का समाज सेवि च्याङ्बा तामाङ् ले गरेका थिए भने कार्यक्रम सन्चालन सरसफाई अभियान्ता प्रकाश कुंवर ले गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »