सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीद्धारा सुर्तीजन्य पदार्थ बरामद


नेपालगन्ज,सशस्त्र प्रहरी बल विओपी जमुनाह भन्सारको टोलीले भारतबाट भित्र्याइएको अवैध सुर्तिजन्य पर्दाथ बरामद गरेको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोष शर्माको कमाण्डमा खटिएको टोलीले भारतबाट भित्रयाएको अवैध सुर्तिजन्य पदार्थ बरामद गरेको हो ।

नेपालगन्ज १५ टंकपसेरीबाट उक्त सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बिडी, पानको पात, कमला पसनलगायतका सुर्तिजन्इ पदार्थ बरादम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उक्त सामाग्रीको मूल्य ६४ हजार बढी रहेको बताइएको छ । बरामद सामान नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »