सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साँसद पार्बती पुन उषाले खद्दान्न सामाग्री बितरण


नेपालगन्ज, ५ नँ प्रदेश साँसद पार्बती पुन उषाले क्वारीनटाइनमा रहेकाहरुको लागी खद्दान्न सामाग्री बितरण गर्नु भएकोछ ।

५ नँ प्रदेशको नेकपा सँसदिय दलको सचेतक समेत रहनु भएकी साँसद उषाले सोमबार आफ्नो जन्मदिनको अवसरमा कोहलपुर ४ स्थित सगरमाथा ज्ञानपुन्ज मा बि मा रहेको क्वारीन टाइनमा खाद्दान्न सामाग्री हस्तान्तरण गर्नु भएको हो ।


कोहलपुर नगरपालिका वडा नँ ४ का वडा अध्यक्ष तिरथराम थारू लाइ खाद्दान्न सामाग्री हस्तान्तरण गर्दै आफ्नो जन्मदिनको अवसरका रुपमा यस क्वारिनटाइनमा रहेकाहरु लाइ २र४ छाक खाना खुवाउने अभीप्रायले यो सामाग्री हस्तान्तरण गरेको बताउनु भयो ।


साँसद उषाले क्वारीनटाइनमा बसेका युवाहरु सँग स्वास्थ्य अवस्थाको बारेमा जाारी लिदै आत्मवल बढाउनु पर्ने बताउदै निर्धक्क बस्न आग्रह गर्नु भयो ।

दुइ महिला सहित १३ जना रहेको उक्त क्वारीन टाइनमा साँसद उषाले ४ बोरा चामल ५ के जी दाल र ४ पाकेट तेल हस्तान्तरण गर्नुभएको थीयो ।

भर्खरै

सम्बन्धित खबर

Language »