सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साइप्रसमा नेपाली महिलाकाे मृत्यु

शर्मिला तामाङ (साइप्रस)

साइप्रस । काभ्रे जिल्ला ¥याले पनौती घर भएको हाल साइप्रसमा रहेकी मिना तामाङले आत्महत्या गरेको खुलेको छ ।

१४ महिना अघि रोजगारको सिलसिलामा साइप्रस पुगेको जानकारी प्राप्त भएको छ तर आत्महत्य के कारणले गरेको हो भन्ने अहिलेसम्म केहि खुलाएको छैन ।

साइप्रसका स्थानीय प्रहरीले पोष्टर्माट्म गर्नु अघि कोरोना टेष्ट् गरेको थियो तर उनको कोरोना टेष्ट नेगेटिभ आएको छ त्यसपछि स्थानीय प्रहरीले आत्महत्या गरेको पुष्टि गरेको छ ।

मिना तामाङले भदौ (सेप्टेम्भर १३) २८ गते आइतबार बिहाना ५ बजे आत्महत्या गरेको साइप्रसको स्थानी प्रहरीले मुचुल्कमा खुलाएको छ ।


सारा खबरको लागि साइप्रसबाट शर्मिला तामाङले यो घट्नाकोबारेमा जानकारी दिएको हो ।

स्थानीय प्रहरीले तयार पारेकाे मुचुल्क रिपाेर्ट

भर्खरै

सम्बन्धित खबर

Language »