सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“सानुमा सानू चोयाको” सेलो गीत सार्वजनिक

काठमाण्डौ, गीतकार रुपेन मोक्तानको शब्दमा “सानुमा सानू चोयाको” बोलको सेलो गीत सार्वजनिक भएको छ । गीतमा संगीत र संगीत संयोजन प्रयास दोङ्को रहेको छ भने स्वर गायक बुद्धिमान तामाङको रहेको छ ।

कुले दोङ्को विशेष सहयोगमा सो गीत सेलो म्युजिक प्रोडुक्सन स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन् ।

गीतलाई सेलो म्युजिक प्रोडुक्सनको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् :

भर्खरै

सम्बन्धित खबर

Language »