सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामाजिक अभियन्ता मोहम्मद दानिष राईद्वारा ३५ घर परिवारलाई खाद्यान्न सामाग्री वितरण

नेपालगन्ज , नेपालगञ्जका सामाजिक अभियन्ता तथा दानिष ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक मोहम्मद दानिष राईद्वारा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ बसपार्कमा रहेका ३५ घर परिवार अत्ति विपन्न तथा गरीबहरुलाई राहत वितरण गर्नु भएको छ ।

राईले आफ्नो ब्यक्तिगत लगानीमा करिब ३५ घरपरिवारलाई उनले खाद्यान्न लगायतका सामान वितरण गरेका छन् ।


दानिष ट्रेडर्स एण्ड सप्लायर्सका दानिष राईकाअनुसार प्रतिघरपरिवार १० किलो चामल, एक किलो दाल, एक किलो नुन, एक किलो चीनी र आधा लिटर खानेतेल वितरण गरिएको छ । उनी दानिष ट्रेडर्स एण्ड सप्लायर्सका हुन् ।

उहाँले भन्नु भयो जुन ठाउँको भएपनि कसैले भोक भोकै नरहून स्थानीय पालिकाले राहत सामाग्री वितरण गर्नमा कही छुटेको छ भने यस्ता सामाजिक कार्यहरुमा मैले गर्नु पर्ने कामका लागी म सदैंव राहत दिन तयार रहेको दानिष ट्रेडर्स एण्ड सप्लायर्सका दानिष राई बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »