सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“सार्सी टिबा” म्युजिक भिडियोमा अमिर मोक्तानलाई साथ दिदै मिना ब्लोन (भिडियो हेर्नुहोस् )

तामाङ गीत संगीतको बजारमा अहिले प्रेम गीतहरूको माहोल छ । यसै माहोल बिच अहिले सामाजिक सञ्जाल टिकटकबाट मोडलिङको क्षेत्रमा उदाएका अमिर मोक्तानको अभिनयमा नयाँ तामाङ प्रेम गीत “सार्सी टिबा” सार्वजनिक भएको छ । उनलाई अभिनयमा मिना ब्लोन ले साथ दिएकी छिन् । सो गीतको भिडियोलाई सुमन तामाङले निर्देशन तथा सम्पादन गरेका हुन् ।

गीतमा अनिल दोङ र जितु लोप्चनको सुमधुर स्वर रहेको छ । सुनिल दोङको शब्द रहेको सो गीतलाई गायक अनिल दोङले नै संगीत भरेका हुन् । गीतमा दिपेश प्रधानको संगीत संयोजन र अडियो मिक्सिङ रहेको छ ।

भिडियो हेर्नुहोस् ,

भर्खरै

सम्बन्धित खबर

Language »