सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिङ्ग मोक्तानको शब्द रचनामा “म्हाला आङा” तामाङ दोहोरी गीत सार्वजनिक

संचारकर्मी सिङ्ग मोक्तानको शब्द रचना रहेको तामाङ दोहोरी गीत बजारमा आएको छ । गायक युनिक दोङको प्रस्तुति रहेको यस गीतमा युनिक दोङ र गायिका जितु लोप्चनले स्वर भरेका छन् । साथै यस गीतको संगीत विशाल काल्तनले गरेका हुन् । जोगलाल लामाको ऐरेन्ज रहेको यस गीतको मिक्सिङ दिपेश प्रधानले गरेका हुन् । सगु सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यश गीतको भिडियो पनि चाडैँ बजारमा ल्याउँने तयारी रहेको निर्माण पक्षले बताईएको छ । उक्त गीत सुपर सेलो च्यानल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »