सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिपिएल अन्तर्गत सेमिफाइनलमा जमैकाको लज्जास्पद पराजय

काठमाडौं। क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत गएराति भएको सेमिफाइनल खेलमा सन्दीप लामिछाने अनुबन्धित जमैका तलावाज पराजित भएको छ ।

जमैका ट्रिनबागो नाइटराइडर्ससँग ९ विकेटले पराजित भएको हो ।

खेलको शुरुमा टस हारेर ब्याटिङमा उत्रिएको जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०७ रन बनाएको थियो ।

१०८ रनको सामान्य लक्ष्य पछ्याएको ट्रिनबागोले १५ ओभर सकिँदा १ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस खेलमा सन्दीप लामिछाने विकेटविहीन रहे ।

भर्खरै

सम्बन्धित खबर

Language »