सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सीमा नाका साउन ३२ गतेसम्म बन्द हुने

काठमाण्डौ। सरकारले कोरोना भाइरस रोकथामको लागि साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ ।

साउन ६ गतेसम्म सीमा बन्दको निर्णय भएकोमा यसलाई थपेर साउन ३२ गते पुर्‍याइएकाे हो तर माल सामान ढुवानीको लागि सीमा खुला नै रहनेछ ।

सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई पनि ल्याउने छ ।

तर सीमा नाकाबाट हुने सामान्य आवागमनलाई भने सरकारले रोकेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »