सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको मूल्य ८ सयले , कति पुग्यो आज ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।

साताको पहिलो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९४ हजार ९०० मा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको आजको मूल्य ९४ हजार ४ सय कायम गरिएको छ ।

यता चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी २० रुपैयाँले बढरदै १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »