सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सोमबार नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं / २२ असार
सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य ३०० रुपैया घटेर ९० हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ८९ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको छ ।

एक्कासी ह्वात्तै बढेको सुनको मूल्य आज ३०० रुपैया मात्रै घटेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »