सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वस्थ प्रतिस्पर्धाबाट नै निष्पक्ष पत्रकारिताको जन्म हुन्छः सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतित्थ्यतामा जन आकाश साप्ताहिकको १५ औं वार्षिकोत्सव तथा “आउ साथी आउ” म्यूजिक भिडियो जन आकाश युटुव च्यानलबाट सार्वजनिक गर्नुभएको छ ।

प्रमुख अतिथि कार्कीले जन आकाश साप्ताहिकको कार्यक्रममा रामेछापको स्थानीय जनप्रतिनिधिहरुलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको छ । उहाँले उक्त कार्यक्रममा भन्नु भयो । “स्वस्थ प्रतिस्पर्धाले नै प्रजातन्त्रलाई बलियो बनाउछ भन्ने मेरो मान्यता हो ।”

“यस कार्यक्रमा शूभकामना राख्नुहुने महत्वपुर्ण व्यक्तिहरुले महत्वपुर्ण बिषयहरु राख्नु भएको छ । त्यस प्रति म एउटा साधरण नागरिक र हाल नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व गरिरहेको हैशियतवाट महत्वपूर्ण उठेका बिषयहरुको कार्यन्वयन गर्न प्रतिबद्ध छु । सुशासन दिगो विकासका लागि सृर्जनशीलता पत्रकारिता आजको आवश्यकता हो” उहाँले मनतव्यको क्रममा बताउनु भयो ।
कार्यक्रममा स्वगत मन्तव्य राख्दै जनआकाशका स्तम्भकार दामोदर ढकालले मोहन कार्कीको नेतृत्वमा काम गर्दै आएको र दुःख गरेर सफलता हाशिल गर्न सकिन्छ भन्ने उदारण मोहन कार्की हुन् भनेर प्रशंसा गरेका थिए ।

शुभकामना मन्तव्य राख्ने क्रममा नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका सुर्य सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम भिडारीले बिज्ञापन वोर्ड स्थापना हुदा हामी खुशी भएका थियौ तर आज विज्ञापन बोर्ड पत्रकारहरुको रक्षक भन्दा भक्षक भएको भन्दै विज्ञापन वोर्डप्रति मन्त्रीज्यूको ध्यानकार्षण गराउनु भएको थियो ।
त्यसैगरी उहाले थप्दै भन्नु भयो यहाँ उपस्थित मन्त्रीज्यूले जेष्ठ पत्रकार जीवन बृति कोषको लगि पत्रकारहरुले उठाएका माग सम्बोधन गर्नुभएकोमा प्रसंशा गर्नुभएको थियो ।
सम्मानित हुनुहुनेहरुको तर्फवाट भाषा विद तिलक प्रसाद लुईटेलले स्रष्टाहरुलाई सम्मान गरेकोमा धन्यवाद दिएका थिए । कार्यक्रमको समापन जनआकाशका प्रधान सम्पादक मोहन कार्कीले गर्नुभएको थियो ।

कार्यक्रमको बिशेष अतिथिमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महसंघका अध्यक्ष रहनु भएको थियो । कार्यक्रमको सञ्चालन जनआकाशका कानुनी सल्लाहकार कुमार अधिकारीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सम्मानित हुनुहुने स्रष्टा÷सर्जकहरु
सम्मानित हुने व्याक्तिहरुको नामवली
१ सुवास गजुरेलज्यू विशिष्ट कलाकार
२ उत्तम के.सी. नेपालज्यू विशिष्ट कलाकार
३ सुनिल बस्नेतज्यू लेखा परिक्षक नेपाल सरकार जनआकाश राष्ट्रिय जनसेवा सम्मान २०७९
४ तिलक प्रसाद लुईटेल लेखक “जनआकाश वरिष्ठ अनुवादक तथा अन्वेषक”सम्मान २०७९
५ मीन कुमार मोक्तान कार्यकारी र्निदेशक मनास्लु कलेजः जनआकाश शिक्षा सम्मान २०७९
६ सुदेश खालिङ प्रमुख कार्यकारी अधिकृत एभरेष्ट बैक “जनआकाश बैंकिङ” सम्मान २०७९
७ बिनोद नेपाल कवि एवम् साहित्यकार “कवि एवम् साहित्यकार” सम्मान २०७९
८ नेपाल भुषण न्यौपानेः बरिष्ठ पत्रकारिता सम्मान २०७९
९ शिव शंखर रिजाल (जोगिन्दर) चर्चित हास्य कलाकार “जनआकाश चर्चित हास्यव्याग्य” सम्मान २०७९
१० शिशिर जिसीः “युवा वैज्ञानिक÷ आविष्कारक ” सम्मान २०७९
११ सुशिला ढकालज्युः “जनआकाश साहित्य सुसेली विधा” सम्मान २०७९
१२ रामकृष्ण थापाः “जनआकाश संगीतकार सम्मान” २०७९
१३ कुमार कार्कीः जनआकाश लोक गायक सम्मान २०७९
१४ राजन महतरा क्षेत्रीः जनआकाश युवा पत्रकारिता सम्मान –२०७९
१५ प्रेम शर्मा पौडेल “जनआकाश भिडियो सम्पादन” सम्मान २०७९
१६ विनोद दनुवार जनआकाश गायक सम्मान २०७९
१७ रामप्रसाद भट्टराई जनआकाश यातायात व्यवासायी सम्मान २०७९
१८ दर्पण बल “जनआकाश गायक” सम्मान २०७९
१९ रामेश्वर सापकोटा “जनआकाश कम्युनिकेशन तथा ब्राण्डिङ” सम्मान २०७९
२० अम्बिका बस्नेत गीतकार तथा समाजसेवी सम्मान २०७९
२१ देवेन्द्र पाण्डे म्युजिक भिडियो निर्देशक सम्मान २०७९

गीत निर्माणका क्रममा सहयोग गर्ने संस्थाहरु

१ मात्रिका पौडेल प्रधान सम्पादक नेपाल प्रेस
२ प्रकाशबाबु पौडेलः अध्यक्ष रे टेलिभिजन
३ घनमाया श्रेष्ठः नायव शुब्बा रामेछाप नगरपालिका,रामेछाप
४ रामचन्द्र भट्टः अध्यक्षः आरसी मोवाइल एण्ड वाच रिपायर सेन्टर कलंकी
५ दिपक शिवाकोटीः जनआकाश डटकमका सम्पादक

६ फोटो पत्रकारः बिजय जिरेल
७ रामचन्द्र वि.क.

कदरपत्र पप्त गर्नुहुने कलाकारह्रु
८ लक्ष्मीनाथ तिमिल्सिना कलाकार
९ चिन्ता बहादुर कार्की कलाकार
१० बिजेन्द्र नौवागे कलाकार
११ सित्तल के.सी. कलाकार
१२ उषा गजुरेल कलाकार
१३ मनु दाहाल कलाकार
१४ रमेश पाठक कलाकार
१५ सविता खड्का कलाकार
१६ आरीया ठकुरी कलाकार
१७ उद्धवलाल श्रेष्ठ कलाकार
१८ कल्पना कार्की कलाकार
१९ श्रुती कार्की कलाकार
२० प्रतिक्षा राई कलाकार
२१ अपना श्रेष्ठ कलाकार
२२ बिष्णु कार्की कलाकार
२३ प्रतिषा तामाङ कलाकार
२४ गायत्री पाण्डे

२५ कुमार अधिकारी वकिल÷पत्रकार
२६ब्रबिम बस्नेत सम्पादक जनआकाश साप्ताहिक
२७ यदु दवाडीः त्रिकोण यडभरटाईजिङ सर्विस
२८ म्याक्स मिडिया प्रा.लि
२९ लक्ष्मी बैक लि.
३० बैक अफ काठमाडौ लि.
३१ सिप्रदी टे«डिङ प्रा.लि.

भर्खरै

सम्बन्धित खबर

Language »