सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हिड्दा हिड्दै गजल रचना गर्न सक्ने रोल्पा मा जन्मिएका के बि थापा उर्फ आषिश को गजल

शराब

भेट हुदा भन्छ मित्र पिउनु पर्छ शराब छ सेकुवा छ सुकुटि छ पिउनै पर्ने करकाप छ।

खादै जादा लागे पछि अर्कै खालको पारा उस्को बोल्यो कि त राणाकालिन जहानियाँ जबाफ छ।

मन शराबी उसको लाली अधर झनै शराबी पिउदा झ्याप छ नपिउदा झनै दबाब छ।

मुस्किल छ यहॉं निर चित्त बुझाउन सबैको घर गयो प्रियसीको अर्को बेग्लै दबाब छ।

भर्खरै

सम्बन्धित खबर

Language »