सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१८० यात्रु सवार बोइङ ७३७ विमान इरानमा दुर्घटना

काठमाडौं । १८० यात्रु सवार बोइङ ७३७ विमान इरानमा दुर्घटना भएको छ । युक्रेनी विमान बुधबार बिहान इरानको राजधानी तेहरान नजिक दुर्घटना भएको हो ।

तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »