सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घन्टामा कोरोना कारण थप १९ जनाको मृत्यु, मृतकको संख्या ६ सय ९४ पुग्यो

काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोना कारण थप १९ जनाको मृत्यु भएको छ ।

स्वास्थय मन्त्रालयका अनुसार आज देशका विभिन्न अस्पतालमा थप १९ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।

मन्त्रालयका अनुसार आज देशभर थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »