सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमालमा निशुल्क आँखा शिविरको दाेस्राे दिन ३१ जनाकाे माेति बिन्दुकाे अप्रेशन गर्न सफल (भिडियाे सहित)

काभ्रे । तेमाल गाउँपालिका वडा नं. ६ ठुलाे पर्सेलमा आयाेजित निशुल्क आँखा शिविरको दाेस्राे दिन पनि ३१ जनाकाे माेति बिन्दुकाे अप्रेशन गर्न सफल भएकाे सारा खबरलाई वडा अध्यक्ष विकुलाल माेक्तानले जानकारी दिनुभएकाे छ ।

माघ १५ गते मात्रै ९६ जनाकाे निशुल्क आँखा चेक जाँच गर्न सफल भएकाे छ । भाेलि अन्तिम दिन रहेकाे हुनाले याे अवसर नघुमाउनका लागि उहाँले सबैलाई अनुराेध पनि गर्नु भएकाे छ ।

भिडियाे हेर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »