सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

(एमसीसी) सम्झौता संसदको यही अधिवेशनबाट पास हुन्छः प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदको यही अधिवेशनबाट पास हुने बताएका छन् ।

मंगलबार साँझ सम्पादकहरुसँग भएको भेटमा उनले एमसीसी छिट्टै पास हुने बताएका हुन् । ‘केही साथीहरुले बुझ्न बाँकी भएकाले कार्यदल बनाएको हो’ उनले भने ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै मात्र केन्द्रीय कमिटीबाट एमसीसीबारे अध्ययन गर्न कार्यदल बनाएको छ । वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदललाई १० दिनको समय दिइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »