सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमालमा अध्यक्ष कपकाे प्रथम पुरस्कार जित्ने दुवै वडाका अध्यक्षकाे आ-आफ्नै अडान

काठमाडाैँ । तेमाल गाउँपालिकामा भएकाे अध्यक्ष कपमा वडा नं। ९ मेच्छेपाैवा र वडा नं। ८ भाेरज्याङ (मेच्छे) बीच फाइनल खेल हुने छन् ।

तेमाल अध्यक्ष कपका लागि वडा नं। ९ मेच्छेपाैवाले वडा नं। ५ नारायण स्थानलाइ २-१ काे अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् भने वडा नं। ८ भाेरज्याङले वडा नं। २ च्युखालाइ २-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे हाे ।

नगर ७५ हजार पुरस्कारका लागि भाेलि वडा नं। ९ र वडा नं। ८ बीच राेच खेल हुने ३ नं। वडाका वडा अध्यक्ष विकुलाल माेक्तान र प्रवक्ता ज्ञानकुमार माेक्तानले सारा खबरलाइ जानकारी दिनुभएकाे छ ।

९ नं। का वडा अध्यक्ष चन्द्र लाल बहादुर लामाले ७५ हजार राशिकाे पुरस्कार जित्ने दाबी गर्नु भएकाे छ भने वडा नं। ८ का वडा अध्यक्ष लक्ष्मी बहादुर तामाङले पनि अाफ्नाे वडाका खेलाडीहरूकाे खेल राम्राे भएकाे हुनाले प्रथम पुरस्कार ८ ले नै जित्ने दाबी गरेका छन् ।

६ नं. वडा अध्यक्ष विकुलाल तामाङ माेक्तानकाे सहयाेगमा प्राप्त फाेटाे
६ नं. वडा अध्यक्ष विकुलाल तामाङ माेक्तानकाे सहयाेगमा प्राप्त फाेटाे

भर्खरै

सम्बन्धित खबर

Language »