सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ

कारागार बाहिर महराको स्वागतमा उनका समर्थकहरुको भीड जम्मा भएको थियो ।थुनामुक्त भएपछि महराले कुनै प्रतिक्रिया दिएनन् ।

सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्‍ने भन्दै सफाइ दिएको हो ।

पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए।

जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामुख महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »