काे हाेला २०२१ काे मिस तामाङ ?

काठमाडाैँ । मिस तामाङ २०२१ काे तयारी सम्पन्न भएकाे छ । एम. डि. ग्रुपकाे प्रस्तुतिमा हुन लागेकाे मिस तामाङ २०२१ मा २४ जना तामाङ सुन्दरीहरूकाे भिडन्त हँदैछ ।

काे हाेला मिस तामाङ २०२१ काे बिजेता ? सबैमा भएकाे खुल्दुली हाे । २०२० मा विशेष कारणबस मिस तामाङ हुन सकेन । २०२१ मा एभेरष्ट फेसन हाेमका अध्यक्ष रन्जिता तामाङकाे सक्रियतामा सम्पन्न हुन लागेकाे छ ।

र्याडीसन हाेटल लाजिम्पाटमा फागुन २८ गते शुक्रबार हुन लागेकाे फाइनलमा मिस तामाङकाे ताज जित्नका लागि २४ जना नै दाबेदारी हुन् तर दर्शकहरूमा काे बन्ला मिस तामाङ भनेर खुलदुली लागिरहेकाे छ । सारा खबरले याे बिषयमा अायाेजक अध्यक्ष रन्जिता तामाङ र सहभागी प्रतियाेगीहरूसँग कुरा गरेका छन् ।

मिस तामाङ २०२१ का सहभागीताहरूमा विशेष खालकाे क्षमता भएकाे संवादकाे क्रममा हामीले पाएका छन् । हामीले भने जस्तै छन् या छैन भिडियाे हेर्नु हाेला ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »
%d bloggers like this: