नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दिपक बर्माले गरे प्रहरीलाई सहयोग

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष दिपक बर्माले जिल्ला प्रहरी कार्यालय बाँकेलाई सर्जिकल सामग्री सहयोग गर्नुभएको छ ।


५५ प्याकेट माक्स, १० लिटर २ जरकीन र २५ थान सेनेटाइजर सहयोग गरेको बर्माले बताउनुभयो । बर्माले आफ्नै ब्यक्तिगत खर्चमा वडामा निशुल्क एम्बुलेन्स सेवा संचालन गर्नुभएको छ ।

+ posts
Language »
%d bloggers like this: