तिवारिपुर्वाका नेता तिवारी, जनमत पार्टी बाँकेका नेता कर्ण (जसपा )बांकेमा प्रवेश


मंसूर अली इद्रिशी
नेपालगन्ज,जनता समाजबादी पार्टी बांकेमा प्रवेशको लहर आज नेकपा एमालेबाँकेका पुराना नेता डुडुवा गाउपालिका वार्ड नम्बर ३ तिवारिपुर्वाका नन्दराम तिवारी जनमत पार्टी बाँकेका नेता सैलेन्द्र कुमार कर्ण पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका छन ।


समाजवादी पार्टी नेपाल बाँके (जसपा) बाँकेका जिल्ला अध्यक्ष जिल्ला अध्यक्ष मोहम्मद कमरुद्दिन राई,जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँके जिल्लाका उपाअध्यक्ष राजन राना मगर,जनता समाजवादी पार्टी नेपाल बाँकेका नगर अध्यक्ष श्रवण यादव,जनता समाजवादी पार्टी बाँकेका जिल्ला इंचार्ज हिकमत बि. क, समाजवादी पार्टी नेपाल बाँके (जसपा ) बांकेका जिल्ला सचिव राजेन्द्र बिश्वकर्मा लगायतको सहभागीता रहेको थियो । नवप्रवेशहरुलाई खादा टीका लगाई जसपामा प्रवेश गराउनु भएको भयो ।

May be an image of 3 people and people sitting
May be an image of 4 people, people standing and indoor


समाजवादी पार्टी नेपाल बाँके (जसपा) बाँकेका जिल्ला अध्यक्ष जिल्ला अध्यक्ष मोहम्मद कमरुद्दिन राईले बताउनुभयो ।

+ posts
Language »
%d bloggers like this: