नेपाल राष्ट्रिय उधाेग व्यापार संगठन तेश्राे जिल्ला अधिबेशन बाँकेकोअध्यक्षमा रेग्मी निर्वाचित


नेपालगन्ज, नेपाल राष्ट्रिय उधाेग व्यापार संगठन तेश्राे जिल्ला अधिबेशन बाँकेको अध्यक्षमा तेज प्रसाद रेग्मी , बरिस्ठ उपाध्यक्ष ; भुप बहादुर भण्डारी – महासचिव ;दशरथ चन्द , उपमहासचिव ; गाेपाल अधिकारी , कोशाध्यक्ष शालिक राम नगबाग लगायत ५१ जनाको कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

May be an image of 5 people and people standing
+ posts
Language »
%d bloggers like this: