परसपुरमा बाबा परागदास कुट्टीमा बिसाल भण्डारा कार्यक्रम सम्पन्न


मंसूर अली इद्रिशी
नेपालगंज, बांके जिल्ला क्षेत्र नं ३ नेपालगंज उप- महानगर पालिका वडा नं १७ परसपुरमा रहेको बाबा पराग दास बढी कुटि मन्दिरमा शोराश्राद्धको सत्तमीको दिनमा भण्डाराको कार्यक्रममा भारतको कोटवा धामका साधुसन्तलाई स्वागत स्थानीय जनताको उपथितीमा प्रसाद ग्रहण भव्य रूपमा कार्यक्रम सम्पन्न भएको छ ।


आयोजक मन्दिर व्यवस्थापन समितिका अध्येछ राम समुज साहू तथा नेपनलगज उप- महानगरपालिक वडा १७ का वडा अध्यक्ष अजय कुमार पाठकको सयुत अायाेजनामा भंडारा संपन्न भएको बाबा परागदास मंदिरको आसपास गाउँका स्थानीय जनताको लगायतकाे सहभागिता रहेको थियाे ।


भण्डारामा रति जबाबी कीर्तनको कार्यक्रम भएकोको मन्दिर व्यवस्थापन समितिका कोषध्यक्ष अध्यक्ष सीता राम वर्माले बताउनुभयो ।

+ posts
Language »
%d bloggers like this: