योङ्ग कम्युनिष्ट लिग,नेपाल (YCL) जानकी वडा नम्बर.३ को अध्यक्षमा राम सरण यादव (चन्दि)चयन

जानकी , जानकी गाउँपालिका वडा नम्बर .३ मा नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल YCL को भेला कार्यक्रम सम्पन्न भएको छ ।


वडा स्तरीय भेला बाट YCL नेपालको २९ जनाको नयाँ कमिटी गठन गरेको छ । अध्यक्षमा राम सरण यादव (चन्दि) उपाध्यक्षमा,दुर्गेस सिंह ,राम बलि गडरिया, रामसुरत गडरिया,सचिवमा ,बिष्णु यादव ,सहसचिवमा सलमान शेष,कोषाध्यक्ष-लल्लुराम पसि लगायत सदस्यहरुको सर्वसम्मत बाट YCL नेपालको जानकी गा. पा.वडा न.३ कार्यसमिति गठन भएको छ । जानकी गा पा, वडा न.३ YCL नेपाल कार्य समितिको सल्लाहकारमा नुर अलि शेष, बिकल यादवलाई चयन गरिएको छ ।

May be an image of 8 people, people standing and outdoors
May be an image of 10 people, people standing, outdoors and text that says 'NEVER'
May be an image of 7 people, people standing and people sitting


कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्र पार्टीका नेता लुम्बिनी प्रदेश कमिटी सदस्य,डम्बर बहादुर बि क (तुफान) अतिथि, जानकी गा.पा.पार्टी अध्यक्ष,लछाराम बर्मा, सचिव, नारायण गिरि,योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालका सदस्य केन्द्रीय सदस्य .रतन शाही , केन्द्रिय सदस्य किस्मत अलि शेष (जीत) योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल बाँके जिल्लाका सयोजक आकाश कार्की, जिल्ला कमिटी सदस्य ,बिजय बर्मा ,बिनोद जैसवाल,सहदत अलि शेष नेता कर्याकर्ताहरुलगायतको सहभागीता रहेको थियो । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालका सदस्य केन्द्रीय किष्मत अलि शेख (जित)ले जानकारी दिनु भयो ।

+ posts
Language »
%d bloggers like this: