नेपालगञ्जमा होन्डा कार साेरूम संचालन

नेपालगन्ज । नेपालगन्जमा आजदेखि होन्डाका विभिन्न मोडेलकाकारहरुकाे साे रूम संचालनमा अाएकाे छ । बिक्रान्त श्रीवास्तबले नेपालगञ्जमा आज देखि होन्डाका विभिन्न मोडेलका कारहरु संचालनमा ल्याएकाे हाे ।

सुर्खेत रोडस्थित भाटभटेनी नजिकै शाम्भवी एण्ड अभिद्वेता ट्रेडिङ कम्पनी प्रा. लि.मार्फत आज पुजा आराधना गरि संचालनमा ल्याइएको हो ।

No description available.

बुटवल पश्चिम पहिलो पटक यसको आधिकारीक विक्रेता बन्नुभएका श्रीवास्तवले होन्डा कार विशेष सुविधा र आरामदायी रहेको बताउनुभयो ।

No description available.

दसैंको अवसरमा कार खरिदमा दुई लाखसम्म छुटको व्यवस्था गरिएको छ। त्यस्तै एकवर्ष कारको ऋन्यू र कर कम्पनी आफैले वेहोर्नेपनि उहाँले बताउनुभयो ।

No description available.

३८ लाख ३० हजार न्यूनतम मूल्य रहेको कारको अधिकतम मूल्य भने १ करोड ५० लाखसम्म रहेको छ। सेडान, एसवि, एमेचलगायतका कार कम्पनीमा छन् ।

+ posts
Language »
%d bloggers like this: