निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

एमाले बाँकेको वडाअधिवेशनः वडाअध्यक्षमा विक्रान्त श्रीवास्तव चयन


नेपालगन्ज, नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत् बाँकेमा आज ८१ वटै वडामा अधिवेशन भएको छ । नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङका अनुसार बाँकेमा एमालेका ८ हजार संगठित सदस्य छन् ।


अध्यक्ष गुरुङले अधिवेशन उत्साहपूर्ण तरिकाले सम्पन्न भएको र सबै ठाउँमा सर्वसम्मत नेतृत्व छनौट भएको बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका ६ का वडाअध्यक्षमा विक्रान्त श्रीवास्तव चयन हुनुभएको छ । चार वर्षीय कार्यकालका लागि श्रीवास्तव अध्यक्षमा चयन हुनुभएको हो ।

No description available.


उपाध्यक्षमा शान्ति खड्का, सचिवमा निमा कुमारी सोनी, उपसचिवमा ज्योति सुनार दिलिप कुमार दिक्षित, सदस्यहरुमा जसवन्दी थापा र लक्ष्मी सुनारसहित २७ सदस्यीय कमिटि चयन हुनुभएको छ ।

No description available.

वडाअध्यक्षमा चयन भएपछि अध्यक्ष श्रीवास्तवले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले संगठनलाई संगठीतरुपमा रचनात्मक ढंगले अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »